सिनेमा « Khabarhub

‘सारेगमप लिटिल च्याम्प’मा चौथो बनेका आयुषले गाउने भए चलचित्रको गीत

काठमाडौं– भारतकै ठूलो गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो स्थान हात पार्न सफल आयुष केसीले चलचित्रको गीत गाउने भएका छन् । उनले विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको चलचित्र ‘हजार जुनीसम्म’को टाइटल गीतमा गाउने भएका हुन् । उनले गाएको गीतमा बाल कलाकार अनुभव रेग्मीको अभिनय रहनेछ । चलचित्रमा अनुभवसँगै आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की,…