सिनेमा « Khabarhub

इन्डोनेसियाको बालीमा प्रेमीसँग साम्राज्ञीको रोमान्स भाइरल (फोटो फिचर)

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह यती बेला इन्डोनेसियाको बालीमा मस्ती गरिरहेकी छिन् । प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएका छन् । चलचित्र ड्रिम्सबाट नेपाली चलचित्रमा डेब्यू गरेकी साम्राज्ञी अभिनित चलचित्र ‘मारुनी’ रिलिजको क्रममा छ । पछिल्लो समय नेपाली चलचित्र वृत्तमा डिमान्डेड नायिका साम्राज्ञी सामाजिक सञ्जालमा शेयर गर्ने…