Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘ए मेरो हजुर २’ बाट एकाएक चर्चामा आएका युवा अभिनेता सलिनमान बनियाँको हेटौँडामा क्रेज देखिएको छ । हेटौँडामा जारी औद्योगिक मेलामा उपस्थित दर्शकमाझ सलिनमान पुगेका थिए । अभिनेता सलिनमानसँगै निर्माण टिम फिल्म ‘यात्रा’ को प्रचारका लागि महोत्सवमा पुगेको थियो । महोत्सवमा सलिनमानसँगै सलोन बस्नेत , मलिका महत , जाह्नवी बस्नेत , रेअर…