Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘मन्द मन्द’ निर्माण हुने भएको छ । सस्पेन्स कथामा निर्माण हुने फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहनेछ । यस्तै फिल्ममा प्रमोद अग्रहरी, रविन्द्र झा र विनय श्रेष्ठको शीर्ष भूमिका रहने पक्का भएको छ । निर्माण टिमले फिल्मका अन्य कलाकार फाइनल हुन अझै बाँकी रहेको जनाएको छ । वैशाख अन्तिमबाट छायांकनमा जाने…