Live on
Your Voice, Your Power
काठमाडौं - फिल्म 'ताण्डवम्'को १० मिनेट समय अवधि बराबरको दृश्यमा हटाएपछि सेन्सर पास भएको छ । ‘अत्यधिक हिंसा’का दृश्य हटाएपछि सेन्सर बोर्डले बिहीबार प्रदर्शन अनुमति पत्र दिएको हो । फिल्मले ‘पीजी’ सर्टिफिकेट पाएको छ । अर्थात् १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको निगरानीमा यो फिल्म हेर्न पाउनेछन् । बुधबार यो फिल्ममा अत्याधिक हिंसाका दृश्य भएका कारण…