सिनेमा « Khabarhub

सकियो ‘होस्टल–३’ को छायाङ्कन, प्रदर्शन कहिले ?

काठमाडौं- फिल्म ‘होस्टेल’को तेस्रो श्रृङ्खला ‘होस्टेल–३’को छायाङ्कन पूरा भएको छ । ४९ दिनमा गत शुक्रबार फिल्मको सम्पूर्ण छायाङ्कन पूरा भएको निर्देशक सशान कँडेलले जानकारी दिए । यस फिल्मको प्रदर्शन पूर्वनिर्धारित मितिमा भने नहुने भएको छ । यस फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको थियो । उक्त मितिमा अन्य फिल्म पनि प्रदर्शनमा आउन भएकाले निर्माण…