Live on
Your Voice, Your Power
काठमाडौं – नायक अनमोल केसीको मुस्ताङसँग पूरानो सम्बन्ध छ । फिल्म ‘जेरी’ले उनलाई मुस्ताङसँग नजिक गराएको हो । वि.सं २०७१ सालमा अनमोल शीर्ष भूमिकामा रहेको फिल्म ‘जेरी’ प्रदर्शनमा आयो । यो फिल्मको छायाङ्कन मुस्ताङको विभिन्न स्थानमा भएको थियो । आन्तरिक पर्यटनको गन्तव्य मुस्ताङ बन्न यही फिल्मका समावेश त्यहाँका दृश्यहरू प्रमुखमध्येको एक बन्यो । त्यहीकारण त्यहाँका…