सिनेमा « Khabarhub

नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति

काठमाडौं– निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरूको सहमतिबिना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरूको सहमतिबिना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ ।  ‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी…