Live on
Your Voice, Your Power
काठमाडौँ– पुराना फिल्मकर्मी निर्देशकद्वय नीर शाह र तुलसी घिमिरे नयाँ फिल्मको लागि सहकार्य गर्ने भएका छन् । तुलसीको निर्देशन र नीरको निर्माणमा फिल्म ‘कोही किन बर्बाद होस्’ बन्न लागेको हो । अडिसनमार्फत कलाकार चयन गरिने यो फिल्म उपन्यासकार विजय मल्लको २०१५ सालमा लेखेको नाटकमा बन्न लागेको हो । फिल्मलाई आउँदो महिना देखि मकवानपुरको पालुङ र…