सिनेमा Archives | Page 74 of 165 | Khabarhub Khabarhub

‘राम्रो प्रोजेक्ट भएकाले प्रोडक्सनमा जोडिएको हुँ’ : विनय श्रेष्ठ

काठमाडौँ– नेपाली फिल्मका अभिनेता विनय श्रेष्ठ फिल्म 'ग्रहण' को तयारीमा छन् । कलाकारसँगै कार्यकारी निर्मातासमेत रहेकाले उनको दायित्व यसमा बढी छ । केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा छन् विनय । राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट…