Live on
Your Voice, Your Power
काठमाडौं–अभिनेत्री दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई बुटिक उद्घाटन गर्न धनगढी पुगेका छन् । शनिबारदेखि धनगढीमा सञ्चालनमा आएको श्री कलेक्शन प्रिमियम बुटिकको दीपिका र दिवाकरले उद्घाटन गरेका हुन् । बुटिकको उद्घाटन गर्दै दीपिकाले आफू जन्मिएको ठाउँमा यति ठूलो बुटिक सञ्चालनमा आएकोमा खुशी व्यक्त गरिन् । कविता सिवाकोटीले यो बुटिक सञ्चालनमा ल्याएकी हुन् । सिवाकोटीले ७०…