सिनेमा « Khabarhub

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं - कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा राउत र प्रियंका कार्कीको प्रवेश भएको छ । यी दुई नायिका र निर्माण पक्षबीच कागजी सम्झौता भएको जितुले सामाजिक सञ्जालबाट जनाकारी दिएका छन् । जितुले लेखेका छन्, ‘आफ्नो व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई स्वीकार गरी सहयोग गर्नु भएकामा मनदेखि…