Live on
Your Voice, Your Power
काठमाडौँ– सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरेसँगै यसको स्वागत भइरहेको छ । विशेष गरि नेपाली फिल्मसँग जोडिएका क्षेत्रले यसको स्वागत गरेका छन् । नेपाली फिल्मले सातामा एक दिन मात्र विकेन्ड पाइरहेको सन्दर्भमा यो अब दुई दिनमा परिणत भएको छ । यसले नेपाली निर्मातालाई राहत दिलाउने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए…