सिनेमा Archives | Page 99 of 156 | Khabarhub Khabarhub

चलचित्र क्षेत्रलाई निराश नहुन मन्त्री गुरुङको आग्रह

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गरेका छन् । सरकार प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुनेगरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि बताएका छन् । शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा उनले…