Live on
Your Voice, Your Power
काठमाडौं– रामहरि खतिवडा ओखलढुङ्गाबाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस सांसद हुन् । खतिवडा अहिले राज्य व्यवस्था समितिको सभापतिसमेत छन् । प्रतिनिधि सभामा जुनसुकै मुद्दामा खरो रूपमा उत्रने खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको र नागरिकता विवादमा परेको विषयमा पनि अग्रस्थानमै रहेर आवाज उठाएका थिए । पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने कात्तिक…