अवार्ड « Khabarhub

झापाका बालबालिका पढाउदै ‘मिस युनिभर्स नेपाल’अंशिका

काठमाडौं– सन् २०२० की ‘मिस युनिभर्स नेपाल’ अंशिका शर्माले आफ्नो नाममा स्थापित अंशिका शिक्षा कल्याण फाउन्डेसनबाट झापाका १४ बालबालिकालाई पढाउने भएकी छन् । उनले ‘मिस युनिभर्स नेपाल–२०२०’ हुँदा पाएको १० लाख रुपैंयाँ पुरस्कारलाई ट्रस्टका रुपमा स्थापना गरेर बालबालिकामाझ खर्च गर्ने जनाएकी छन् । उनले एक विज्ञप्ती जारी गर्दै फाउन्डेसनमार्फत झापाका १४ बालबालिकालाई विद्यालय शुल्क, पोशाक,…