Live on
Your Voice, Your Power
काठमाडौं– एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ र बैंकक टुर प्याकेज पुरस्कार पाएकी छन् । प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन ‘फस्ट रनर अप’ र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ ‘सेकेन्ड रनर अप’ घोषित भए । दुवैले चार…