Live on
Your Voice, Your Power
काठमाडौं– भ्वाइस स्टार नेपालले गायन प्रतिभा पहिचान गर्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नामक रियालिटी शो निर्माण गर्ने भएको छ । इमेज टिभी एचडीबाट प्रसारण हुने शोका लागि इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायब महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ…