Live on
Your Voice, Your Power
काठमाडौं - ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण नायिका बेनिशा हमाल आकर्षणको केन्द्र बनेकी छन्। सुन्धारास्थित एक हलमा बिहीबार साँझ यस फिल्मको प्रिमियर गरिएको थियो । जहाँ फिल्मकी शीर्ष नायिका बेनिशा ‘फेसन सेन्स’का साथ उपस्थित भइन्। उनले फिल्मको पोस्टरको ‘थिम कलर’सँग म्याच हुने पहिरन लगाएकी थिइन्। तस्बिरहरु :