Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार वर्षा शिवाकोटी केही समयअघि साधारण पोशाकमा देखिने गर्थिन् । तर, पछिल्लो समय भने उनै खुल्दै गएकी छिन् । पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय रहेकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा उनले सुन्दर तस्वीरहरु शेयर गर्ने गर्छिन् । वर्षाको सुन्दरताको चर्चा चलिरहन्छ । पछिल्लो समय भने वर्षाले सामाजिक…