Live on
Your Voice, Your Power
काठमाडौं – नायिका अदिति बुढाथोकी यतिबेला नेपालमा छिन् । केही वर्षयता मुम्बईमा बसेर बलिउडको ढोका ढक्ढकाएकी उनले अहिलेसम्म त्यहाँ खासै सफलता पाउन सकेकी छैनिन् । नेपाली फिल्म 'कृ' मा अनमोल केसीसँग अभिनय गरेकी अदिति फिल्मका कारण भन्दा आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन् । हाल उनी फिल्म 'बेन्जो' का लागि नेपाल आएकी थिइन् । तर,…