मोडल « Khabarhub

हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीरसहित )

काठमाडौं– नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरु सार्वजनिक भएका छन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्। विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् । नम्रताले थुप्रै म्युजिक भिडियो र…