Live on
Your Voice, Your Power
काठमाडौँ- गायक आशिष सचिन र गायिका मेलिना राईको स्वर रहेको 'पिरिम नलाउने' बोलको गीतको भिडियोले युट्युबमा १० करोड भ्युज पाएकोमा खुशियाली मनाइएको छ। पिरिम नलाउने टिमले काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्युज पाएकोमा खुशीयाली मनाएको हो । सो अवसरमा वरिष्ठ…