संगीत Archives | Page 16 of 78 | Khabarhub Khabarhub

जगदिशको ‘लैजाउँला कान्छी’ मा आर्यन र नम्रता (भिडियो)

काठमाडौँ– गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’ को भिडियो रिलीज भएको छ । प्रेमका रमाइला प्रसङ्ग तथा प्रेमिकालाई दिइएका आश्वासन समेटिएको गीतको भिडियोमा लोकप्रिय अभिनेता आर्यन सिग्देलले नायिका नम्रता सापकोटासँग जोडी बाँधेका छन् । भिडियोका निर्देशक विधान कार्की हुन् । समाल सुगम संगीत तथा गजल गायनमा बढि लोकप्रिय भए ता पनि यस…