संगीत Archives | Page 17 of 78 | Khabarhub Khabarhub

आँचल र विज्ञानको ’शिर माथी शिरफूल’ सार्वजनिक (भिडियो सहित )

काठमाडौं-  म्युजिक भिडियो ’शिर माथी शिरफूल’ सार्वजनिक गरिएको छ । शिरमाथी शिरफूलको गीतमा एसडी योगी र अस्मिता अधिकारीको आवज रहेको छ । उक्त गीतको  शब्द कृष्ण सुवेदीले दिएका छन् भने लय सिर्जना गायक योगीकै रहेको छ । छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन् । गीतको भिडियो सम्पादन…