संगीत Archives | Page 31 of 84 | Khabarhub Khabarhub

सुमन र प्रविशाको ‘कस्तुरी’

काठमाडौं– गीतकार मधु पौडेलको शब्द तथा संगीतकार प्रल्हाद बोगटीको संगीत समावेश नयाँ गीत ‘कस्तुरी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीले स्वर दिएका छन् । भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशीला थापा फिचर्ड भएका छन् । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन् । शान थापाको निर्देशनमा बनेको…