Live on
Your Voice, Your Power
काठमाडौं– गायक एवं संगीतकार बालकृष्ण वाग्लेले तीजको अवसर पारेर नयाँ गीत ‘रातो सारी छड्के तिलहरी’को भिडियो सार्वजनिक गरेका छन् । गीतमा बालकृष्णलाई गायिका पार्वती न्यौपानेले स्वरमा साथ दिएकी छन् । गीतमा गायक बालकृष्णकै शब्द र संगीत तथा खड्ग बाजुरेलीको मिक्सिङ छ । भिडियोमा रिया खड्का, रतिमाया खडका र शरद एलजीको अभिनय रहेको छ । गम…