Live on
Your Voice, Your Power
काठमाडौं–नेपाली हिन्दु नारीको चाड तीज नजिकिँदै गर्दा तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक हुन थालेका छन् । यही क्रममा गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक भएको छ । खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ । गीतमा गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन तथा…