Live on
Your Voice, Your Power
काठमाडौं– गायक वीरेन्द्र श्रेष्ठ र गायिका सुशीला पाठकको स्वरमा रहेको ‘काठमाडौंमा घर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण भारद्वाजको शब्द तथा नेत्र काफ्लेको शब्द र संगीत छ । रिकेश गुरुङको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा निर्मल न्यौपाने, सुक्रिया राई, अन्जली माझी, निशा राई, सुबोध रसाइली र…