Live on
Your Voice, Your Power
काठमाडौं- चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘काँधेकुरी’ शीर्षकको गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा नायक विजय बराल र प्रकाश सपुतलाई देख्न सकिन्छ । बुवाको भूमिकामा रहेका विजय घरघरमा सारङ्गी रेट्दै पैसा संकलन गरेको देखिन्छ । छोराको भूमिकामा रहेका प्रकाश भने पढ्नका लागि सहर छिर्छन् ।…