संगीत Archives | Page 68 of 84 | Khabarhub Khabarhub

अञ्जुको ‘ठेकीभित्र मदानी’ मा केकी

काठमाडौं – गायिका अञ्जु पन्तको स्वर समावेश गरिएको गीत सार्वजनिक गरिएको छ । ‘ठेकी भित्र मदानी’को बोलको गीतमा गगन सरगम र अञ्जु पन्तको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा निम स‍‍ंगीतको स‍ंगीत र कपिल कश्पलको शब्द छ । गीतको भिडियोमा केकी अधिकारी र विजु पार्खीको रोमान्स देख्न सकिन्छ । गीत लोकशैलीको छ । यस्तै भिडियोलाई…