Live on
Your Voice, Your Power
सिओल – दक्षिण कोरियाकी लोकप्रिय के–पप गायिका सुल्ली मृत अवस्थामा भेटिएकी छिन् । उनी आफ्नै घरमा मृतावस्थामा भेटिएको कोरियन मिडियाले जनाएका छन् । प्रहरीले उक्त गायिकाले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै घटनाको अनुसन्धान गरिरहेको छ । २५ वर्षीय सुल्लीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए । तर, उनले इन्स्टाग्राम चलाउन छोडेर अभिनय…