Live on
Your Voice, Your Power
काठमाडौं– गायिक अभया सुब्बाले आफ्नो मान सम्मानमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चोट पुर्याएको बताएकी छिन् । रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोचको रुपमा रहेकी अभयालाई दोस्रो सिजनमा टीममा नराखेपछि उनी आक्रोशित भएकी हुन् । आफूलाई दोस्रो शोमा राख्नु नराख्नु महत्वपूर्ण नभएको भन्दै अभयाले तर त्यसबारे बेलामै जानकारी नगराएको भन्दै आपत्ति जनाएकी छिन्…