संगीत Archives | Page 8 of 84 | Khabarhub Khabarhub

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गीति एल्बम ‘नबुझिएको जिन्दगी’ लोकार्पण

काठमाडौं – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘नबुझिएको जिन्दगी’ नामक गीति एल्बम लोकार्पण गरिएको छ । ललितपुरको कुपन्डोलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा प्रमुख अथिति वरिष्ठ संगीतकार प्रा. दीपक जंगमले सो एल्बम सार्वजनिक गरेका हुन् । सो एल्मबमा जीन्दगी, तिमीसँग, एक झलक, कहिले आँखाले र मेरो भगवान बोलका गीत रहेका छन् । ती गीतहरुमा गायक बिनोद राई,…