संगीत Archives | Page 81 of 83 | Khabarhub Khabarhub

एउटा लोकगीत, जसले बजार पिट्यो…

काठमाडौं – खुशीको कुरा हो, केही समय लोकगीत भन्दा नाक खुम्च्याउने दर्शकले पनि अहिले खुलेर लोकगीतमा नाच्न थालेका छन् । गुनगुनाउन थालेका छन् । पछिल्लो समय लोकगीतमा आएको अश्लीलता पनि बिस्तारै कम हुँदै गएको छ । यसैबीच पछिल्लो समय एउटा गीतले भने लोकगीतको बजार पिटेको छ । शिव हमालको युट्युब च्यानलमा अपलोड गरिएको ‘लालुमै’ बोलको…