राजनीति Archives | Page 100 of 1932 | Khabarhub Khabarhub

सिंहदरबारलाई मधेसका ६ चेतावनी : सकिनै लाग्यो मंसिर २३ को ‘डेडलाइन’

काठमाडौं – देशमा यतिखेर गणतन्त्र र संघीयताविरोधी शक्ति सल्बलाउन थालेका छन् । सँगसँगै, संघीयता कार्यान्वयन हुनुपर्ने माग लिएर मधेस पनि सल्बलाउन थालेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले कात्तिक २३ गते  प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ६ बुँदे माग पूरा नभए मंसिर २३ पछि आन्दोलनमा जाने चेतावनी नै दिएको छ । सिंहदरबारचाहिँ मधेसका…