राजनीति Archives | Page 1000 of 2050 | Khabarhub Khabarhub

१५ हजारभन्दा बढी मतदाता थपिए

भैरहवा– रूपन्देहीमा डेढ महिनामा १५ हजारभन्दा बढीले मतदाता नामावली दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नामावली दर्ता खुलेसँगै मतदाता जागरुक भएका हुन् ।   निर्वाचन आयोगले स्थानीय तह निर्वाचनपछि खुला गरेको मतदाता नामावली दर्ता र अध्यावधिकबाट रूपन्देहीमा मात्रै १५ हजार एक सय २२ जना थपिएका छन् । स्थानीय…