राजनीति Archives | Page 107 of 1918 | Khabarhub Khabarhub

संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा सांसद बिजुला रायमाझीले नेपालमा उत्पादन हुने दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदै भारतीय आयातलाई रोक्न तथा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न माग गरिन् । उनले नेपाली किसानले उत्पादन गरेको दूध, माछालगायत बस्तुको…