Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिले कसैलाई छोरी र कसैलाई श्रीमतीका रूपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । आज पाँच दलीय गठबन्धनले राजधानीको शान्तिबाटिकामा आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले उक्त कार्यको आफूले विरोध गर्नेसमेत बताए । ‘कसैलाई छोरीको रूपमा, कसैलाई श्रीमतीको रूपमा प्रचार गरेर महिलाको क्षमताको…