Live on
Your Voice, Your Power
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाणित गर्न चुनौति दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत लामिछानेले आफैले फारम भरेर उक्त सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिए राजनीति छोड्ने बताएका हुन् । उनले आफूले ऋण मागेको प्रमाणित नभए राजनीति छोड्न तयार हो कि होइन भनेर गगनलाई प्रश्न समेत गरेका…