राजनीति Archives | Page 1264 of 2053 | Khabarhub Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गठन गरे २० सदस्यीय कार्यसम्पादन समिति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् । हेर्नुहोस् सूची: १. अध्यक्ष राजेन्द्र लिङ्देन २. उपाध्यक्ष बुद्धिमान तामाङ ३. उपाध्यक्ष बिक्रम पाण्डे ४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान ५. उपाध्यक्ष रोशन कार्की ६. उपाध्यक्ष हेमजङ्ग गुरुङ ७. उपाध्यक्ष मुकुन्द श्याम…