राजनीति Archives | Page 1302 of 2050 | Khabarhub Khabarhub

‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी

जनकपुरधाम– जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् । ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको…