राजनीति Archives | Page 1315 of 2049 | Khabarhub Khabarhub

एमसीसी रोक्ने अधिकार सभामुखलाई छैनः ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एससीसीमा अवरोध खडा गर्न नमिल्ने बताएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पेश गर्ने एमसीसी रोक्ने अधिकार सभामुख अग्निप्रसाद सापकोटालाई नभएको बताएका हुन् । अध्यक्ष ओलीले शीर्ष नेताहरूले एमसीसीलाई प्रतिबद्धता पत्र लेखेकोप्रति पनि असन्तुष्टि जनाए । उनले…