राजनीति Archives | Page 1360 of 2049 | Khabarhub Khabarhub

न्यायालय संकटको निकास दिन प्रधानमन्त्री देउवालाई महान्यायाधिवक्ता खातीको आग्रह (भिडियो)

काठमाडौँ– महान्यायाधिवक्ता खम्बहादुर खातीले न्यायालयमा देखिएको संकट समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खातीले न्यायालयमा लामो समयदेखि संकट देखिएको भन्दै छिटो निकास दिनुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश…