राजनीति Archives | Page 1369 of 2049 | Khabarhub Khabarhub

महामन्त्रीमा पराजित प्रदिपले गगन–विश्वलाई बधाई दिँदै भने : रुपान्तरणको अभियानमा सहयोग गर्छु

काठमाडौँ– नेपाली कांग्रेसको महामन्त्रीमा पराजित प्रदिप पौडेलले विजयी महामन्त्री द्वोय गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिँदै कांग्रेस रुपान्तरणको अभियानमा सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘हामीले लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व छनोटको मित्रवत निर्वाचन प्रक्रिया अपनायौं । लोकतन्त्रको सौन्दर्य भनेको स्वस्थ निर्वाचन नै हो । निर्वाचनमा हार जीत अवश्य हुन्छ । निर्वाचनबाट…