Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रले ३२ वटा विभाग गठन गरेको छ । यस्तै नीति अनुसन्धान प्रतिष्ठान गठन पनि गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्कुल विभागको जिम्मेवारी आफैसँग राखेर उपप्रमुखमा गिरिराजमणि पोखरेललाई ल्याएका छन् । कृष्णबहादुर महरालाई राष्ट्रिय सुरक्षा विभाग प्रमुख बनाइएको छ…