राजनीति Archives | Page 1396 of 1997 | Khabarhub Khabarhub

प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

धरान– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले सोमबारपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताएका हुन् । ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ,…