राजनीति Archives | Page 1399 of 1997 | Khabarhub Khabarhub

प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य

काठमाडौँ– माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् । आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । आफू निकट दुईजनालाई केन्द्रीय…