राजनीति Archives | Page 1419 of 1997 | Khabarhub Khabarhub

मन्त्रिपरिषदमा भाग नमागेको प्रधानन्यायाधीश राणाको जिकिर, वक्तव्य जारी गर्ने तयारी

काठमाडौँ– मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो मान्छेलाई मन्त्री बनाउन कोटा मागेको र प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएको भन्ने समाचार आएपछि चौतर्फी चर्को प्रतिक्रिया उत्पन्न भएको छ । प्रधानन्यायाधीश राणाले सांसद नरहेको व्यक्तिलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको भन्ने समाचार आएको थियो । अधिकांश प्रतिक्रियाहरुमा प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको भन्ने कुराप्रति आश्चर्य प्रकट…