राजनीति Archives | Page 1469 of 1997 | Khabarhub Khabarhub

नवनियुक्त वाग्मती प्रदेश प्रमुख शर्माले लिए शपथ

काठमाडौँ–वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त यादवचन्द्र शर्माले विद्यादेवी भण्डारीज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६७ बमोजिम शर्माले वाग्मती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट…